तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
जनकपुरलाई 'विवाह गन्तव्य' बनाउने बालेनको घोषणायता कति प्रगति?
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले चुनावी अभियानका क्रममा जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेका थिए। नेपालका विभिन्न पर्यटकीय केन्द्रहरूलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने अवधारणाले कतिको मूर्त रूप लिइरहेको छ?
अस्पतालको फोहर कि चमत्कारी औषधि, मानव सालको तस्करी किन हुने गर्छ
पाकिस्तानका अस्पतालहरूबाट मानव साल तस्करी गरी बुढ्यौली विरुद्धका (एन्टी-एजिङ) उपचारमा प्रयोग गरिएको भन्ने आरोपलाई हालैको एक अनुसन्धानले उजागर गरेको छ। शिशु जन्मिएपछि सामान्यत: फ्याँकिने उक्त अस्थायी अङ्ग वरिपरि विकसित हुँदै गएको र तीव्र रूपमा विस्तार भइरहेको विश्वव्यापी बजारको व्यापक चित्र पनि अनुसन्धानले प्रस्तुत गरेको छ।
बिजुली महसुलमा भ्याटको व्यवस्था 'परिमार्जन' गर्दै सरकार
चर्को बहस र आलोचना निम्त्याएको बिजुली महसुलमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय परिमार्जन गर्ने अन्तिम तयारीमा सरकार पुगेको अधिकारीहरूले जनाएका छन्।
भिडिओ, मान्छेहरूले भरिभराउ समुद्री तटमाथि कम उचाइमा विमान उड्दा..., समयावधि 0,35
अमेरिकाको फ्लोरिडामा मान्छेहरूले भरिभराउ समुद्री तटमाथि कम उचाइमा विमान उड्दाको यो दृश्य हेर्नुहोस्।
भिडिओ, मान्छेको ज्यान लिएको जङ्गली हात्ती ‘धुर्बे’को दाह्रा काटियो, समयावधि 1,55
‘धुर्बे’ हात्तीको आक्रमणमा परेर भरतपुर महानगरपालिका-२३, बेलहट्ठामा गत असार २० गते आमाछोराको मृत्यु भएपछि हात्तीको खोजी तीव्र पारिएको थियो।
भिडिओ, बाहिर डढेलो फैलिँदा रेलभित्रबाट भिडिओ खिच्दै , समयावधि 0,38
क्यानडामा बाहिर डढेलो फैलिँदा रेलभित्रबाट चालकदलले भिडिओ खिच्दै गरेको दृश्य हेर्नुहोस्।
कांग्रेस-एमाले विमतिका कारण अब सातै प्रदेशमा 'सरकार हेरफेर हुने सम्भावना'
एकपछि अर्को प्रदेशमा किचलो देखिँदा सङ्घीयता पक्षधर दलहरूकै गतिविधिले सङ्घीयता बदनाम हुने चिन्ता गरिएको छ।
विश्वकप २०२६
आर्जेन्टिना पुग्यो फाइनल, अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा हुने
जारी फिफा विश्वकप २०२६ मा समूह विभाजन, समयतालिका र आयोजनास्थल र अहिलेसम्म भएका खेलहरूको नतिजासहितको विवरण
विश्वकप फुटबलको फाइनलमा हाफटाइम विश्राम २५ मिनेटजति हुने
आइतवार हुने विश्वकप फाइनलमा मध्यान्तरको विश्रामका बेला साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत हुने छ।
भिडिओ, विश्वकपमा खेलाडीहरू किन 'स्पोर्ट्स ब्रा' लगाउँछन्, समयावधि 0,33
के तपाईँले जारी विश्वकपमा आफ्ना मनपर्ने फुटबल खेलाडीहरूले ब्राजस्तै देखिने यस्तो भेस्ट लगाएको देख्नुभएको छ?
'भीएआर' के हो र विश्वकपमा किन यति विवादित छ
रेफरीहरूलाई उचित निर्णय लिन सघाउने 'भिडिओ असिस्टन्ट रेफरी' (भीएआर) प्रविधि विश्वकप २०२६ मा निकै चर्चामा छ।
सधैँ एउटै क्लबबाट खेलेका स्पेनका ओझेलमा परेका नायक
मिकेल ओयार्थबाल स्पेनी विश्वकप टोलीका सबैभन्दा चर्चित खेलाडी नहुन सक्छन् तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी भने बनेका छन्।
अनि यो पनि
नेपालमा डिजिटल मुद्रा कानुनी मान्यता पाउने प्रक्रियामा, कार्यान्वयन कहिलेबाट
क्रिप्टोकरेन्सीमाथिको प्रतिबन्धलाई निरन्तरता दिने नीति लिएको सरकारले डिजिटल करेन्सीलाई मान्यता दिने कानुनी व्यवस्था गर्ने विधेयकहरू अघि बढाइरहेको छ।
चर्को गर्मीसँग जुध्न खानपिनबारे ख्याल गर्नुपर्ने ३ मुख्य कुरा
यदि चुलो बाल्न मन छैन र स्यालड खाँदाखाँदा दिक्क भइसक्नुभएको छ भने तपाईँलाई यी खानेकुरा र पेय पदार्थले चर्को गर्मीको सामना गर्न मद्दत गर्न सक्छन्।
प्रधानमन्त्री वालेन्द्र शाह गुप्तचर निकायलाई किन आफू मातहत राख्न चाहन्छन्?
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने एउटा विधेयकलाई प्रतिनिधिसभाले मंगलवार सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ। विगतमा जस्तै हालका प्रधानमन्त्री वालेन्द्र शाह गुप्तचर निकायलाई किन आफू मातहत राख्न चाहन्छन्?
परमाणु परीक्षणबारे अध्ययन गरेका अमेरिकी वैज्ञानिक जासुसीको आरोपमा 'चिनियाँ हिरासतमा'
परिवारले चन युङलाई जासुसीको आरोपमा पक्राउ गरेर दुई वर्षदेखि चीनमा हिरासतमा राखिएको जानकारी दिएको छ।
नागढुङ्गा सुरुङमार्गमा तपाईँको गाडी लैजाँदा यसरी तिर्नुपर्ने छ शुल्क
नेपालकै पहिलो आधुनिक सुरुङमार्गको सञ्चालनका लागि अझै केही क्षेत्रमा तयारी नपुगेको नगढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।
थप समाचार
विज्ञान तथा प्रविधि
किन कसैकसैलाई लामखुट्टेले बढी नै टोक्छ?
लामखुट्टेको टोक्ने छनौटमा तपाईँ पर्नुहुन्छ कि हुँदैन भन्ने कुरा केही जैविक कारणहरूले निर्धारण गर्छ। ती कारण के-के हुन्?
दाताको डिम्बले महिलाको 'जैविक घडी' लाई परिवर्तन गर्न नसक्ने एक अध्ययनको निष्कर्ष
विशेषज्ञहरूका अनुसार पाठेघरको भित्री तहमा उमेरसँगै हुने परिवर्तनहरू यसको कारण हुन सक्छन् र भविष्यमा यसको उपचार सम्भव हुन सक्छ।
भूकम्प गएको थाहा पाएपछि के गर्नुपर्छ, के गर्नु हुँदैन
संसारभरि प्रत्येक वर्ष धेरै भूकम्पहरू जान्छन् र तिनका कारण धनजनको ठूलो क्षति हुन्छ। भूकम्प कुनै जानकारी नदिई आउँछ। त्यसबाट हुने क्षति घटाउन के गर्नुपर्छ?
के भारोत्तोलनले साँच्चिकै आयु बढाउँछ?
नियमित भारोत्तोलन ट्रेनिङले अल्पायुमै ज्यान जाने जखिमलाई उल्लेख्य रूपले घटाउने अध्ययनहरूले देखाएको छन्।
भाले छैन: पोथीमात्र हुने माछाले वैज्ञानिकहरूलाई आश्चर्यमा पारेका छन्
क्रमिक विकासको सिद्धान्त अनुसार अलैङ्गिक प्रजातिहरू समाप्त हुन्छन्। तर एउटा माछा प्रजाति आश्चर्यजनकरूपमा १ लाख वर्षदेखि अस्तित्वमा छ।