बाहिर डढेलो फैलिँदा रेलभित्रबाट भिडिओ खिच्दै
बाहिर डढेलो फैलिँदा रेलभित्रबाट भिडिओ खिच्दै
Published
क्यानडामा बाहिर डढेलो फैलिँदा रेलभित्रबाट चालकदलले भिडिओ खिच्दै गरेको दृश्य हेर्नुहोस्।
यो दृश्यपछि चालकदल त्यहाँबाट सुरक्षित रूपमा बाहिर निस्कियो। पश्चिमोत्तर ओन्टेरिओमा धेरै ठाउँमा डढेलो फैलिएको छ।
सीएन रेलका अनुसार यी क्षेत्रहरूमा रेल सेवा अस्थायी रूपमा बन्द गरेर कर्मचारीहरूलाई अन्यत्र पठाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



